तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी>
Action

तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।


जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ ।

सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन्

author-img_1

Samyak Dristi

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart