सुन–चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलामा २,३०० रुपैयाँ बढ्यो>
Action

सुन–चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलामा २,३०० रुपैयाँ बढ्यो

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २,३०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम थियो। शनिबार महासंघले मूल्य तोक्ने अभ्यास नगरेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदी आइतबार बढेर २ हजार ३५० रुपैयाँ पुगेको छ।

मुद्राको मूल्य वृद्धिसँगै सुन–चाँदीमा लगानी गर्ने वा किनबेच गर्ने व्यक्तिहरूले सतर्क रहनु पर्ने देखिन्छ।

author-img_1

Samyak Dristi

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart